"Let's your Futures Bright"

धादिङ जिल्ला सिद्धलेक गाउँपालिका स्तरिय रनिङ शिल्ड प्रतियोगिता सिद्धलेक गाउँपालिका वडा नं.-२ स्थित नलाङ पात्ले मा.वि. सम्पन्न भयो । २०८१ मंसिर २८ गते देखि ३० गते सम्म सञ्चालन भएको कार्यक्रमको यस वर्षको विजेता ८ स्वर्ण सहित महाकालि मा.वि . सिद्धलेक -७ पिपलटारले हात पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest News

कोरियन टिमलाई बिद्यालयको तर्फवाट स्वागत तथा सम्मान